विमलको ह्याट्रिकसँगै मछिन्द्र बुढासुब्बाको सेमिफाइनलमा
विमल घर्तीमगरको ह्याट्रिकको मद्दतमा मछिन्द्र क्लब धरानमा जारी २२ औं संस्करणको बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धरान रगंशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा सन्डे क्लब एफसी कोलकोत्तालाई ६–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम ४ मा पुगेको हो। आजको खेलसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। मछिन्द्रको जितमा विमल घर्तीमगरले ह्याट्रिक गर्दा विशाल राईले दुई, रेजिन … Continue reading विमलको ह्याट्रिकसँगै मछिन्द्र बुढासुब्बाको सेमिफाइनलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed