समाजवादीले प्रवास कमिटीको टुंगो लगायो, धन गुरुङ अध्यक्ष

काठमाडौं । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी मिलेर बनेको समाजवादी पार्टीले प्रवास कमिटीको पनि टुंगो लगाएको छ । मंगलबार एक कार्यक्रमका बीच समाजवादीले प्रवास विशेष प्रदेश समिति समायोजनको घोषणा गरेको हो । संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यता र पार्टीका केन्द्रीय पदाधिकारीको … Continue reading समाजवादीले प्रवास कमिटीको टुंगो लगायो, धन गुरुङ अध्यक्ष