१५ लाख भन्दा बढीको सुन सहित दुई युवा पक्राउ

लहान । लहानमा प्रहरीले १९ तोला ९७ लाल सुनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीका अनुसार सादा पोसाकको प्रहरी टोलीले मंगलबार बिहान लहान नगरपालिका वडा नम्बर -१९,  स्थिति छर्रापट्टि चोकबाट दुई सय ३३ ग्राम (उन्नाइस तोला ९७ लाल) सुनसहित स्थानीय २४ वर्षिय मोहम मोतिवुल रहमान र … Continue reading १५ लाख भन्दा बढीको सुन सहित दुई युवा पक्राउ