तालमा बेपत्ता लुइँटेल मृत फेला
पोखरा । फेवातालमा डुंगा डुब्दा बेपत्ता काठमाडौं–१०, कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुइँटेल घटनाको भोलिपल्ट मृत फेला परेका छन् । तालमा तैरिरहेको अवथामा दिउँसो २ः३५ बजे उनको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । डुंगा भाडामा लिएर लुइँटेलसहित ३ जना तालमा सवार रहेकोमा सोमबार दिउँसो सो डुंगा एक्कासी डुबेको थियो । … Continue reading तालमा बेपत्ता लुइँटेल मृत फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed