इरानी उपस्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस संक्रमण

तेहरान । इरानमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उपस्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस संक्रमण भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । इस्लामिक गणतन्त्र इरानमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको यो पहिलो घटना हो … Continue reading इरानी उपस्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस संक्रमण