काठमाडौंमा रातभर वर्षा, आज पानी कता-कता पर्छ?
अहिले (बुधबार बिहान) देशको पूर्वी क्षेत्रमा पानी परिरहेको छ। यस्तै पश्चिम पहाडका पनि एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। पश्चिम पहाडमा भने वर्षा कम हुँदै गएको र केहीबरेपछि रोकिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। ‘तर नेपालको पूर्वी क्षेत्रमा भने आज दिनभर नै मौसम डिस्टर्ब हुने देखिन्छ,’ बुधबार बिहान … Continue reading काठमाडौंमा रातभर वर्षा, आज पानी कता-कता पर्छ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed