दिल्ली हिंसामा मृत्यु हुनेको संख्या १८ पुग्यो

उत्तर–पूर्वी दिल्लीमा नागरिकता ऐन (सीएए) विरोधका क्रममा भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ। त्यस्तै हिंसात्मक प्रदर्शनमा १५० जना भन्दा बढी घाइते भएका छन्। सोमबारबाट सुरु भएको प्रदर्शन बुधबार बिहान पनि जारी रहेको छ। बुधवार बिहान दिल्लीको गोकुलपुरी क्षेत्रमा हिंस्रक प्रदर्शन भएको थियो र केही प्रदर्शनकारीहरूले यहाँको एक पसलमा आगो लगाइदिएका छन्। पछिल्लो … Continue reading दिल्ली हिंसामा मृत्यु हुनेको संख्या १८ पुग्यो