उत्तर कोरियाले आयात सामाग्रीमा पनि कोरोना संक्रमणको परीक्षण गर्ने

उत्तर कोरियाली समाचार संस्था केसिएनएका अनुसार छिमकी मूलुकबाट आयात हुने सामाग्रीमा कोरोनाको संक्रमण परीक्षण हुनेछ। यसअघि उत्तर कोरियाले सयौं विदेशी कुटनीतिज्ञलाई घरबाट निस्कन नदिएको खबर सार्वजनिक भएको थियो। कोरोना नियन्त्रणको उपाय स्वरुप त्यसो गरिएको बताइएको थियो। उत्तर कोरियामा हालसम्म कोरोनाबाट संक्रमित भए नभएको आधिकारिक जानकारी कसैलाई प्राप्त भएको छैन। उत्तर कोरियाले सबैभन्दा बढी कारोबार गर्ने … Continue reading उत्तर कोरियाले आयात सामाग्रीमा पनि कोरोना संक्रमणको परीक्षण गर्ने