मनाङ मर्स्याङ्दी क्लब बुढासुब्बा गोल्डकपको फाइनलमा

मनाङ मर्स्याङ्दी क्लब २२औं बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश गरेको छ। धरान रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा युनाइटेड कर्साङ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो। मनाङको जितमा विमल राना र दयानन्द सिंहले गोल गरे। खेलको २० औं मिनेटमा कमल श्रेष्ठको क्रसमा विमलले हेडर गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफको … Continue reading मनाङ मर्स्याङ्दी क्लब बुढासुब्बा गोल्डकपको फाइनलमा