बलात्कार प्रयासको आरोपमा युवक पक्राउ

जनकपुरधाम । किशोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा धनुषामा एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा शहिदनगर नगरपालिका बस्ने २७ वर्षीय गुरुदेव दास रहेको जिल्ला इलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ । खेतमा बयर खान आउ भन्दै बोलाएर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । गत फागुन ११ गते दिउँसो १ बजे गाउँभन्दा पर खेतमा … Continue reading बलात्कार प्रयासको आरोपमा युवक पक्राउ