रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो चितवनको; प्रहरी भन्छ दोषीलाई कारबाही हुन्छ
उज्यालो दर्पण- रातको समयमा चितवन भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले त्यसबारे अनुसन्धान सुरु गरेको छ । भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे सर्वत्र चासो आइरहेकोमा सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालेको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । घटना गत पुषको १५ गते … Continue reading रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो चितवनको; प्रहरी भन्छ दोषीलाई कारबाही हुन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed