पाँचपटक ग्रान्ड स्ल्याम उपाधी जितेकी मारिया सारापोभाले गरिन् सन्यास घोषणा
टेनिस सुन्दरी मारिया सारापोभाले पेशागत टेनिसबाट सन्यास लिएको घोषणा गरेकी छन्। पाँचपटक ग्रान्ड स्ल्याम टाइटल जितेकी ३२ वर्षको उमेरमा ‘प्रोफेसनल’ खेलयात्रा रोकेकी हुन्। उनी केहि वर्षदेखि काँधको समस्यासँग जुधिरहेकी छन्। यस वर्ष दुइवटा खेलमात्र खेलेकी उनी दुवैमा पराजित भएकी थिइन्। सन् २००४ मा १७ वर्षको उमेरमै उनले विम्वलडन जितेर टेनिसमा चम्केकी उनले त्यसपछि फ्रेन्च ओपनमा … Continue reading पाँचपटक ग्रान्ड स्ल्याम उपाधी जितेकी मारिया सारापोभाले गरिन् सन्यास घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed