बुढासुब्बा गोल्डकप : मनाङ फाइनलमा
इटहरी । धरानमा जारी २२ औँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा एनओसी मनाङ मस्र्याङ्दी क्लब पुगेको छ । बुधबार धरान रंगशालामा युकेएफसी भारत र मनाङ बीच भएको पहिलो सेमिफाइनल खेलमा मनाङले ० का विरुद्ध २ गोल गर्दै फाइनलका लागि आफ्नो सिट सुनिश्चित गरेको हो । खेलको १९ मिनेटमा मनाङका कमल श्रेष्ठको पासमा विमल रानाले गोल गर्दै … Continue reading बुढासुब्बा गोल्डकप : मनाङ फाइनलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed