च्याम्पियन्स लिगमा युभेन्ट्स र रियल मड्रिड स्तब्ध

प्रि–क्वाटरफाइनल पहिलो लेग खेलमा बुधबार राति युभेन्ट्स लियोनसँग १–० ले पराजित भएको हो भने रियल मड्रिड म्यानचेस्टर सिटीसँग २–१ ले पराजित भएको हो। युभेन्ट्स अवे खेलमा पराजित भएको हो। अब दोस्रो लेगमा युभेन्ट्सले आगामी चरणमा पुग्दा २–० गोल अन्तरको जित निकाल्नै पर्ने अवस्था छ। यस्तै होम खेलमा पराजित रियल मड्रिडले पनि आगामी चरणमा प्रवेश गर्न … Continue reading च्याम्पियन्स लिगमा युभेन्ट्स र रियल मड्रिड स्तब्ध