नेकपाको विवाद चर्कियो, पार्टीको निर्णय मान्नुको विकल्प नभएको वरिष्ठ नेता खनालको चेतावनी
काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टीको द्वन्द्व अझै बढ्ने संकेत देखिएको छ । पार्टीको निर्णय नमान्ने अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बताएपछि नेकपामा तरंग बढेको छ । आजै मात्र वरिष्ठ नेता झलनाथ खनालले पार्टीको निर्णय मान्नुको विकल्प नभएको प्रतिक्रिया दिनुभएको छ । उहाँले सचिवालयले हिजो बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय नै लागु … Continue reading नेकपाको विवाद चर्कियो, पार्टीको निर्णय मान्नुको विकल्प नभएको वरिष्ठ नेता खनालको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed