
काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टीको द्वन्द्व अझै बढ्ने संकेत देखिएको छ । पार्टीको निर्णय नमान्ने अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बताएपछि नेकपामा तरंग बढेको छ । आजै मात्र वरिष्ठ नेता झलनाथ खनालले पार्टीको निर्णय मान्नुको विकल्प नभएको प्रतिक्रिया दिनुभएको छ । उहाँले सचिवालयले हिजो बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय नै लागु […]
अर्थमन्त्रीमा जनार्दन शर्माको पुनरागमनसँगै अर्थसचिव हटाउने चलखेल !


