खल्ती एप मार्फत पूर्वेली म्युजिक अवार्डको फारम भर्न सकिने, अन्तिम मिति फागुन १८

इटहरी / डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ एप मार्फत पनि पूर्वेली म्युजिक अवार्डको फारम भर्न सकिने छ । माेफसलमै पहिलोपटक सर्बाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड २०२०को आवेदन फारम अनलाइन मार्फत फर्म भर्न सजिलाे हाेस् भन्ने उदेश्यले ‘खल्ती’ एप मार्फत पनि पूर्वेली म्युजिक अवार्डको फारम भर्न सकिने अायाेजकले जनाएकाे छ । नेपाली पूर्वेली लोक गीत … Continue reading खल्ती एप मार्फत पूर्वेली म्युजिक अवार्डको फारम भर्न सकिने, अन्तिम मिति फागुन १८