बकुलहर अस्पतालबाट भागेका थुनुवा कालिकाको थाङखोला सामुदायिक वनमा भेटिए

उज्यालो दर्पण- प्रहरीले रत्ननगरको बकुलहर अस्पतालबाट उपचारको क्रममा भागेका थुनुवालाई पक्राउ गरेको छ। कालिका नगरपालिका वडा नं. २ घरभई ईलाका प्रहरी कार्यालय रत्ननगरको थुनामा रहेका २७ वर्षका किरण चौधरीलाई कालिका ३ स्थित थाङखोला सामुदायिक वनमा लुकिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो । लागूऔषध मुद्दामा … Continue reading बकुलहर अस्पतालबाट भागेका थुनुवा कालिकाको थाङखोला सामुदायिक वनमा भेटिए