अन्ततः उपचारका क्रममा सायराको मृत्यु

वीरगन्ज । गएको फागुन ४ गते आइतबार बिहान आगो ताप्दा जलेर सख्त घाइते सायरा खातुनको उपचारका क्रममा मृत्यु भएको छ । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५,की सायरा आफैले बालेको आगोको घुर ताप्ने क्रममा जलेरसख्त घाइते भएकी थिइन् । उनको आर्थिक अभावका कारण समयमा उपचार हुँन नसक्दा मृत्यु भएको छ । एम्बुलेन्स खर्चदेखि सबै खर्च … Continue reading अन्ततः उपचारका क्रममा सायराको मृत्यु