लोक तथा दोहोरी गायक बम बहादुर कार्की सहितको टोली कतारमा

दोहा । गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति सहयोगार्थ गुल्मी सेवा समाज कतारले आयोजना गरेको आठौँ वनभोज तथा सांस्कृतिक कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिनको लागि समाजको निमन्त्रणामा कलाकारहरू आज बिहान कतार आइपुगेका छन् । कतार आइपुगेका कलाकारहरूमा वरिष्ठ लोक तथा दोहोरी गायक बम बहादुर कार्की, दीपक परियार र गायिका सरिता कार्की रहेका छन् । कलाकारहरूलाई हमाद … Continue reading लोक तथा दोहोरी गायक बम बहादुर कार्की सहितको टोली कतारमा