कोरोनाबारे विश्व स्वास्थ्य संगठनले भन्योः अब हाम्रो मुख्य चासो चीन होइन, बाँकी विश्वमा छ
विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रोस अधानम गेब्रीससले कोरोना भाइरसका विषयमा अब मुख्य चासोको स्थान चीन नभई बाँकी विश्व भएको बताएका छन्। गत दुई दिनदेखि नयाँ भाइरस संक्रमितको संख्या चीनमा भन्दा बाँकी मुलुकमा बढी देखिएको छ। यतिबेला चीनमा ४८ हजार ६३० संक्रमित छन् भने २ हजार ७४७ मारिएका छन्। चीनबाहिर ३ हजार ४७४ संक्रमित हुँदा ४४ … Continue reading कोरोनाबारे विश्व स्वास्थ्य संगठनले भन्योः अब हाम्रो मुख्य चासो चीन होइन, बाँकी विश्वमा छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed