साम्यवादमा नपुगेसम्म पार्टीभित्र बहस र विवाद भइरहन्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साम्यवादसम्म नपुग्दा पार्टीभित्र विवाद र बहस भइरहने बताएकाछन् । नेकपाको बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले त्यस्ता विवाद, बहस र सङ्घर्षलाई सहजै स्वीकार गर्नुपर्ने बताए । “हामी कतिपयलाई लाग्छ नेता कार्यकर्ताबीच अनावश्यक विवाद र बहस नभइदिए हुन्थ्यो, … Continue reading साम्यवादमा नपुगेसम्म पार्टीभित्र बहस र विवाद भइरहन्छ : अध्यक्ष प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed