चार किलो गाँजा सहित ७ जना पक्राउ
उदयपुर । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले उदयपुरको बेलकाबाट लागु औषध चार किलोग्राम गाँजा सहित सात जना पक्राउ परेको छ । बेलका नगरपालिका–३ चिलिया टप्पुमा स्थानीय श्याम माझिको घरबाट अबैध गाँजाको कारोबार भई रहेको जानकारी आएपछि प्रहरीले बुधबार राती साँढे ११ बजे घर खन्तलासी गरि २ किलोग्राम गाँजा सहित २९ वर्षीय श्याम माझीलाई पक्राउ गरेको हो … Continue reading चार किलो गाँजा सहित ७ जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed