कोरोनाबाट बँच्न जापानमा चैतसम्म देशभर स्कूल बन्द

जापानका प्रधानमन्त्री सिन्जो आबेले बिहीबार कोरोना संक्रमण फैलिन सक्ने त्रासका कारण देशभर सबै तहका स्कुलहरु बन्द गर्न निर्देशन दिएका छन्। उनले आगामी सोमबारदेखि चैतको तेस्रो हप्तासम्म स्कुलहरु बन्द राख्न भनेका हुन्। ‘बालबालिकामा यो संक्रमण नफैलियोस् भनी सबै क्षेत्रहरुमा प्रयत्नहरु गरिएको छ, आगामी एक दुई हप्ता यस विषयमा गर्नुपर्ने कामका हिसाबले अत्यन्तै महत्वपूर्ण अवधी रहनेछ,’ प्रधानमन्त्री … Continue reading कोरोनाबाट बँच्न जापानमा चैतसम्म देशभर स्कूल बन्द