सुखानी शहीदको स्मृतिमा श्रद्धाञ्जलिसभा हुँदै

भद्रपुर, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले २१ फागुनमा बिर्तामोडमा सुखानी शहीद ४७औँ स्मृति तथा श्रद्धाञ्जलिसभा आयोजना गर्ने भएको छ । भद्रपुरबाट कारागार सार्ने बहानामा झापा र इलामको सिमाना सुखानीको जङ्गलमा २१ फागुन २०२९ सालमा तत्कालीन राजनीतिक बन्दीहरु रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल र विरेन राजवंशीको हत्या गरिएको थियो । … Continue reading सुखानी शहीदको स्मृतिमा श्रद्धाञ्जलिसभा हुँदै