कोरोना : भारतले जापानबाट उद्धार गरेको नेपाली काठमाडौं कपनकी

यात्रुमा कोरोना संक्रमण फैलिएपछि जापानको योकोहामा रोकिएको पानीजहाजबाट भारत सरकारले आफ्ना नागरिकसँगै उद्धार गरेको नेपाली काठमाडौंकी महिला भएको खुलेको छ। भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी काठमाडौं कपनकी अम्बिका बस्नेत हुन्। बस्नेत जहाजमा क्रु मेम्बरका रूपमा कार्यरत थिइन्। जापानको टोकियो नजिकैको योकोहामा बन्दरगाहमा राखिएको डाइमन्ड प्रिन्सेस पानीजहाजमा कोरोना संक्रमण फैलिएपछि भारत सरकारले बिहीबार आफ्ना ११९ … Continue reading कोरोना : भारतले जापानबाट उद्धार गरेको नेपाली काठमाडौं कपनकी