वास्तविक नक्सा छिट्टै सार्वजनिक गर

भारतद्वारा अतिक्रमण गरिएको लिम्पियाधुरा, लिपुलेकसहितको नेपाली भूमि समेटेर नेपाल सरकारले नेपालको वास्तविक नक्सा तयार पारिसकेको भन्ने कुरा सार्वजनिक भएपछि जनताले सो नक्सा छिटो सार्वजनिक गर्न माग गर्न थालेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालद्वारा सो नक्सा तयार भइसकेको भनी सार्वजनिक जानकारी दिएलगत्तै जनतामा केही आशा पलाएको देखिन्छ । भारतले जम्मु–काश्मीरको स्वायत्तता … Continue reading वास्तविक नक्सा छिट्टै सार्वजनिक गर