फेरि नेपाल पस्यो पश्चिमी वायु

नेपालमा फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गरेको हो। बिहीबार दिउँसो नै नेपालको पश्चिमी क्षेत्रमा प्रवेश गरेको उक्त प्रणालीले आज (शुक्रबार) विशेष गरी पश्चिमी क्षेत्रको मौसम बदली गराएको छ। ‘पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अहिले पश्चिमी क्षेत्रसहित … Continue reading फेरि नेपाल पस्यो पश्चिमी वायु