नेपालबाट भारततर्फ गाँजा तस्करी गर्ने तीन भारतीय पक्राउ

पर्सामा लागु औषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। शुक्रबार चितवनको नारायणघाटमा गाँजा खरिदगरी भारततर्फ लैजाँने क्रममा उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा विहारको छपरा ग्राम महुली–२ थाना तरैयाका ३५ वर्षीय दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी रहेका छन्। उनीहरुको साथबाट ६ किलो गाँजा बरामद … Continue reading नेपालबाट भारततर्फ गाँजा तस्करी गर्ने तीन भारतीय पक्राउ