कमेडी च्याम्पियनका सुमन गृहनगर ईटहरीमा, भन्छन ‘फाईनलमा दलेदाई-२ आउन सक्छ’ (भिडियो सहित)

ईटहरी / कमेडीको ईतिहासमा नेपालको पहिलो टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियन यतिबेला फाईनलको चरणमा प्रवेश गरेकोे छ । फाईनल प्रबेश गरेसँगै च्याम्पियनको मञ्चबाट दलेदाईको उपनामले ख्याति कमाएका सुमन कोईराला यतिबेला गृहनगर ईटहरी आईपुगेका छन । बिभिन्न कार्यक्रममा सहभागिता जनाउदै भोट अपिल गर्न उनि ईटहरी आईपुगेका हुन । भोटका कारणले शोबाट बाहिरिए पनि फेरी वाईल्ड कार्ड … Continue reading कमेडी च्याम्पियनका सुमन गृहनगर ईटहरीमा, भन्छन ‘फाईनलमा दलेदाई-२ आउन सक्छ’ (भिडियो सहित)