महिला लिग चैत ३ देखि, खेल्ने स्थान टुङ्गो लाग्न बाँकी

राष्ट्रिय महिला लिग फुटबल आगामी चैत पहिलो साता सुरु हुने भएको छ। लिग चैत ३ देखि १४ गतेसम्म हुने अखिल नेपाल फुटबल संघ महिला कमिटी अध्यक्ष पेमा लामाले जानकारी दिएकी हुन्। यसअघि फागुन अन्तिम साताबाट सुरु गर्ने भनिए पनि प्राविधिक कारण चैतको पहिलो साता सुरु गर्न लागिएको हो। प्रतियोगिता चैत पहिलो साताबाट गर्ने भनिए पनि … Continue reading महिला लिग चैत ३ देखि, खेल्ने स्थान टुङ्गो लाग्न बाँकी