इरानमा कोरोना भाइरसको कारण राष्ट्रिय महिला खेलाडीको ज्यान गयो

एजेन्सी, १६ फागुन । कोरोना भाइरसको संक्रमणका काराण इरानी महिला फुटसल राष्ट्रिय टोलीकी खेलाडी एल्हाम शेखीको ज्यान गएको छ । दशदिन अघिबाट उपचाररत रहेकी शेखीको शुक्रबार ज्यान गएको हो । राष्ट्रिय टोलीकी सदस्य २२ वर्षीया शेखीको ज्यान गएसँगै इरानी फुटसल टिम शोकमा परेको छ । यसका साथै कोरोना भाइरसका कारण इरानमा सबै खेलकुद कार्यक्रमहरू रोकिएको … Continue reading इरानमा कोरोना भाइरसको कारण राष्ट्रिय महिला खेलाडीको ज्यान गयो