
एजेन्सी, १६ फागुन । कोरोना भाइरसको संक्रमणका काराण इरानी महिला फुटसल राष्ट्रिय टोलीकी खेलाडी एल्हाम शेखीको ज्यान गएको छ । दशदिन अघिबाट उपचाररत रहेकी शेखीको शुक्रबार ज्यान गएको हो । राष्ट्रिय टोलीकी सदस्य २२ वर्षीया शेखीको ज्यान गएसँगै इरानी फुटसल टिम शोकमा परेको छ । यसका साथै कोरोना भाइरसका कारण इरानमा सबै खेलकुद कार्यक्रमहरू रोकिएको […]
नारायणी नदी खतराको तहभन्दा माथि, ३० परिवारलाई सुरक्षित स्थानमा सारियो



