पार्टीमा अर्काे प्रधानमन्त्रीको खोजी भएको छैन : उपप्रधानमन्त्री पोखरेल

विराटनगर, १६ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारको नेतृत्वको विकल्प नभएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान प्रधानमन्त्री विधिसम्वत ढङ्गले नियुक्ति हुनुभएको र पार्टीभित्र अर्को प्रधानमन्त्रीका सम्बन्धमा खोजी चर्चा नभएको प्रष्ट पारे । वर्तमान सरकार आफ्नो हैसियतमा रहेको भन्दै रक्षामन्त्री समेत रहेका पोखरेलले सार्वजनिक भएका समाचारप्रति अलमल र … Continue reading पार्टीमा अर्काे प्रधानमन्त्रीको खोजी भएको छैन : उपप्रधानमन्त्री पोखरेल