साझा बसलाई रोल्पाको गाउँमा कुदाएर देखाउ सरकार

तुलसीपुर । काठमान्डौका चिल्ला सडकमा दौड्ने साझा बसलाई रोल्पाको गाउँमा कुदाएर देखाउन यातायात व्यवसायीले सरकारलाई चुनौति दिएका छन् । सिंहदरबारको वरीपरी चिल्ला सडकमा मात्रै साझा बस कुदाएर यातायात क्षेत्रका वास्तविक पिडा थाहा नहुने भन्दै उनिहरुले रोल्पा, डढेलधुरा र अर्घखाँचीका गाउँमा–गाउँ लगेर कुदाएर देखाउन चुनौति दिएका हुन । त्रिशिद्धेश्वरी राप्ती यातायात प्राईभेट लिमिटेडको प्रथम साधारणसभा तथा … Continue reading साझा बसलाई रोल्पाको गाउँमा कुदाएर देखाउ सरकार