सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु : राष्ट्रियता रक्षा र भ्रमण वर्ष सफल बनाउन प्रतियोगिता महत्वपूर्ण : सेनापति

सिन्धुली । भ्रमण वर्ष २०२० र सेना दिवसका अवसरमा प्रथम सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सिन्धुलीमाढीमा शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रधान सेनापति पूर्णचन्द्र थापाले गरेका छन । सिन्धुली व्याडमिन्टन संघको आयोजनामा भएको उक्त प्रतियोगिताको थापाले टेलिभिजन स्कृनलाई रिमोर्टले अन गरेर तथा रेफ्रीलाई कक हस्तान्तरण गरेर उद्घाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन गर्दै प्रधानसेनापति … Continue reading सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु : राष्ट्रियता रक्षा र भ्रमण वर्ष सफल बनाउन प्रतियोगिता महत्वपूर्ण : सेनापति