अर्यालसहित तीन जना सचिवमा सिफारिस

काठमाडौं । सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि तीन जना वरिष्ठ सहसचिवको सिफारिस गरेको छ । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा बिहीबार बसेको सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव एकनारायण अर्याल, रामशरण पुडासैनी र अर्जुनप्रसाद पोख्रेललाई सचिवका लागि सिफारिस गरेको हो । आगामी मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिसमा १ नम्बरमा रहेका अर्याललाई सचिवमा … Continue reading अर्यालसहित तीन जना सचिवमा सिफारिस