परिमार्जन गरेर मात्र एमसिसी पारित हन्छ : अध्यक्ष दाहाल
चौतारा, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताए । प्रेस सङ्गठन नेपालले शनिबार सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी रु ५५ … Continue reading परिमार्जन गरेर मात्र एमसिसी पारित हन्छ : अध्यक्ष दाहाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed