धनुषामा झगडा मिलाउन गएका पुलामीको हत्या
जनकपुरधाम । दुई पक्षबीचको विवाद मिलाउन गएका एकजनाको धनुषामा हत्या भएको छ । सबैला नगरपालिकामा दुई पक्षबीचको विवाद साम्य पार्न गएका सबैला नगरपालिका–१२ स्थित रघुनाथपुर बस्ने ५१ वर्षीय सोनेलाल पुलामीको हत्या भएको हो । शुक्रबार राति रघुनाथपुरमा भएको झगडा मिलाउन गएका पुलामीलाई झगडारत पक्षले टाउकोमा बाँस र काठको चिरपट प्रहार गरेका थिए । गम्भीर घाइते … Continue reading धनुषामा झगडा मिलाउन गएका पुलामीको हत्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed