सन्दीपले इतिहास रचेको खेलमा मलेसियाद्वारा नेपाललाई मध्यम लक्ष्य

सन्दीप लामिछानेले ट्वान्टी–२० फर्म्याटको क्रिकेटमा नेपालका लागि सय विकेट लिने इतिहास कायम गरेको खेलमा खेलमा मलेसियाले नेपाललाई १ सय ५५ रनको मध्यम लक्ष्य दिएको छ। थाइल्याण्डको बैंककस्थित ट्रेडथाई मैदानमा जारी एसीसी इस्र्टन रिजन ट्वान्टी–२० मा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको हो। मलेसियाका सइज अजिज … Continue reading सन्दीपले इतिहास रचेको खेलमा मलेसियाद्वारा नेपाललाई मध्यम लक्ष्य