चीनका ओलम्पिक विजेता पौडिबाज सनलाई ८ वर्षको खेल प्रतिबन्ध

खेलमा प्रतिबन्धित शक्तिबद्र्धक औषधी ‘डोपिङ’ को प्रयोग गरेको पाइएपछि उनलाई कोर्ट अफ आर्बिट्रेरियन फर स्पोर्टले ८ वर्ष खेलमा प्रतिबन्ध लगाएको हो। २८ वर्षका सनले सन् २०१२ को लण्डन ओलम्पिकमा २ वटा स्वर्णपदक हात पारेका थिए। यस्तै उनले सन् २०१६ मा ब्राजिलमा आयोजित ओलम्पिकमा अर्को स्वर्ण हात पारेका थिए। एजेन्सी परदेशीलाई म’र्कैम’र्का: चार्टर उडान भन्दा नियमित … Continue reading चीनका ओलम्पिक विजेता पौडिबाज सनलाई ८ वर्षको खेल प्रतिबन्ध