चीनका ओलम्पिक विजेता पौडिबाज सनलाई ८ वर्षको खेल प्रतिबन्ध

खेलमा प्रतिबन्धित शक्तिबद्र्धक औषधी ‘डोपिङ’ को प्रयोग गरेको पाइएपछि उनलाई कोर्ट अफ आर्बिट्रेरियन फर स्पोर्टले ८ वर्ष खेलमा प्रतिबन्ध लगाएको हो।

२८ वर्षका सनले सन् २०१२ को लण्डन ओलम्पिकमा २ वटा स्वर्णपदक हात पारेका थिए। यस्तै उनले सन् २०१६ मा ब्राजिलमा आयोजित ओलम्पिकमा अर्को स्वर्ण हात पारेका थिए। एजेन्सी

Image result for olympic winner sun yang

परदेशीलाई म’र्कैम’र्का: चार्टर उडान भन्दा नियमित उडानको भाडा झन् म’हँगो

Previous articleजसको नेपाली जर्सीमै १०० विकेट लिन लेखिएको थियो
Next articleफ्रान्समा पक्राउ परेका नेपालीको परीक्षण जारी, प्रारम्भिक अनुसन्धानमा कोरोना भाइरसको लक्षण देखिएन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।