गायिका मेनुका राईकाे ”फाटन सक्छ मनका विदनाहरु” सार्वजानिक (भिडियाे सहित)

काठमान्डौँ । नेपाली सुगम संगीतमा आफनो छुटटै पहिचान बनाइसकेकी गायिका हुन मेनुका राई । उनको आवाजमा रहेको “फाटन सक्छ मनका विदनाहरु” गीतको लिरिकल भिडियोे सार्वजनिक भएको छ । मन भित्रको भावहरुलाई निकै मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको छ । जिवनको चोट र वेदनालाई आत्मसाथ गदैँ अगाडी बढनको लागी गीतमा आग्रह गरिएको छ । सावित्री राईको शब्द … Continue reading गायिका मेनुका राईकाे ”फाटन सक्छ मनका विदनाहरु” सार्वजानिक (भिडियाे सहित)