गायिका मेनुका राईकाे ”फाटन सक्छ मनका विदनाहरु” सार्वजानिक (भिडियाे सहित)

काठमान्डौँ । नेपाली सुगम संगीतमा आफनो छुटटै पहिचान बनाइसकेकी गायिका हुन मेनुका राई । उनको आवाजमा रहेको “फाटन सक्छ मनका विदनाहरु” गीतको लिरिकल भिडियोे सार्वजनिक भएको छ ।

मन भित्रको भावहरुलाई निकै मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको छ । जिवनको चोट र वेदनालाई आत्मसाथ गदैँ अगाडी बढनको लागी गीतमा आग्रह गरिएको छ । सावित्री राईको शब्द तथा रोशन राईको संगीत गीतमा रहेको छ । गीतमा देश प्रतिको माया र आफनी प्रेमीको अपार माया र स्नेहालाई प्रस्तुत गरिएको छ । गीतमा निकै मार्मिक रुपमा शब्द लाई प्रस्तुत गरिएको छ । गीतलाई सुनेर आफनै भोगाई आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको सावित्री राईले बताइन ।

The post गायिका मेनुका राईकाे ”फाटन सक्छ मनका विदनाहरु” सार्वजानिक (भिडियाे सहित) appeared first on Purbeli News.

२५ दिनमा यूएईबाट २८ उडान हुने; हेर्नुहोस् दुताबासको सुचना र उडान तालिका

Previous articleशान्ति निर्माणका लागि अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदै, १५ भन्दा बढी देशका युवा सहभागी हुने
Next articleको हुन तिनी म चिन्दिन, म माथिको षडयन्त्र यो नौलो होइन : मुख्यमन्त्री शेरधन राई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।