राजकुमार ह्यारीले बोन जोभीसँग गीत गाए

लण्डन । ब्रिटिश राजकुमार राजकुमार ह्यारीले लन्डनमा अमेरिकी गायक जोन बोन जोभीसँगै माइक्रोफोन समातेका छन् । उनीहरू अबे रोड स्टुडियोमा जोभीको पुरानो गीत ‘अनब्रोकन’को पुनः रेकर्डिङमा सहभागी भएका हुन् । उनीहरूले सो गीत सशस्त्र सुरक्षा फौजमा घाइते भएकाहरू समावेश इन्भिक्टस गेम्स कोअरसँग रेकर्ड गरेका हुन् । मार्चको अन्त्यमा शाही जिम्मेवारीबाट मुक्त हुने राजकुमार ह्यारीले आफू … Continue reading राजकुमार ह्यारीले बोन जोभीसँग गीत गाए