प्याकेज निर्णयको छलफलमा प्रधानमन्त्री, तत्काल राष्ट्रिय सभा सदस्य सिफारिस नहुने
काठमाडौं । राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई मनोनित गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सिफारिस गरेसँगै भएको आन्तरिक विवाद सुल्झाउन प्रधनमन्त्री केपी शर्मा ओलीले प्याकेज निर्णयको लबिङ सुरु गरेका छन् । पार्टीले सिफारिस गरे पनि गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन ओलीले नयाँ प्रस्ताव अघि सारहेका हुन् । सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्य बनेका गौतमको कार्यकाल … Continue reading प्याकेज निर्णयको छलफलमा प्रधानमन्त्री, तत्काल राष्ट्रिय सभा सदस्य सिफारिस नहुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed