अमेरिकामा नेपाली भाषाको जानकारीमूलक पुस्तिका प्रकाशित
१८ फागुन, वाशिंटन डीसी । अमेरिकाको १७२ वर्ष पुरानो नेशनल लाइफ ग्रुपले नेपाली भाषामा जानकारीमूलक पुस्तिका प्रकाशन गरेको छ । अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनकुमार कार्कीले एक समारोहबीच पुस्तिकाको विमोचन गरे । नेसनल लाइफ ग्रुपका उपाध्यक्ष जेनिफर वारफिल्डले सन् १८४८ मा स्थापित नेसनल लाइफ ग्रुपले नेपाली समुदायलाई महत्त्व दिँदै नेपाली भाषाको सामाग्री प्रकाशित गरेको बताइन् … Continue reading अमेरिकामा नेपाली भाषाको जानकारीमूलक पुस्तिका प्रकाशित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed