एसीसी इस्टर्न रिजन: हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याउँदै नेपाल
एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल अहिले हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याइरहेको छ। नेपालले ९ ओभरको खेल सकिदा २ विकेट गुमाएर ६३ रन जोडेको छ। ओपनर कुशल मल्ल १९ तथा पूर्वकप्तान पारस खड्का ४ रन बनाएर आउट भएका छन्। समाचार तयार पारुञ्जेल क्रिजमा कप्तान ज्ञानेद्र मल्ल ३७ तथा दीपेन्द्रसिंह … Continue reading एसीसी इस्टर्न रिजन: हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याउँदै नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed