बेलायती प्रधानमन्त्रीका प्रेमिका गर्भवती, भनिन्ः पहिलो सन्तानको पर्खाइमा छौं

गतवर्षको अन्तिममा जोनसन र साइमोन्ड्सबीच प्रेम सम्बन्ध स्थापित भएको थियो। ५५ वर्षका जोनसनको ३१ वर्षे साइमोन्ड्ससँग यो तेस्रो सम्बन्ध हो। साइमोन्ड्स जोनसनको सबैभन्दा कान्छी प्रेमिका पनि हुन्। जुन र जुलाईको महिनामा आफूहरुले पहिलो सन्तान पाउने साइमोन्ड्सले इन्स्टाग्राममार्फत बताएकी छिन्। जोनसनलाई जीवनमा पाएर आफू अत्यन्त खुशी भएको उनले बताएकी छिन्। आफूहरुले चाँडै विवाह गर्ने पनि साइमोन्ड्सले … Continue reading बेलायती प्रधानमन्त्रीका प्रेमिका गर्भवती, भनिन्ः पहिलो सन्तानको पर्खाइमा छौं