
गतवर्षको अन्तिममा जोनसन र साइमोन्ड्सबीच प्रेम सम्बन्ध स्थापित भएको थियो।
५५ वर्षका जोनसनको ३१ वर्षे साइमोन्ड्ससँग यो तेस्रो सम्बन्ध हो। साइमोन्ड्स जोनसनको सबैभन्दा कान्छी प्रेमिका पनि हुन्।
जुन र जुलाईको महिनामा आफूहरुले पहिलो सन्तान पाउने साइमोन्ड्सले इन्स्टाग्राममार्फत बताएकी छिन्।
जोनसनलाई जीवनमा पाएर आफू अत्यन्त खुशी भएको उनले बताएकी छिन्। आफूहरुले चाँडै विवाह गर्ने पनि साइमोन्ड्सले बताइन्। एजेन्सी
प्राकृतिक प्रकोप पीडित ऋणिलाई विशेष व्यवस्था गर्ने राष्ट्र बैंकको तयारी


